ढाडस
नेपाली शब्द[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थहरू[सम्पादन गर्नुहोस्]
१) कसैलाई दु:ख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनको निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।
२) कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा;आश्रय

"https://ne.wiktionary.org/w/index.php?title=ढाडस&oldid=74666" बाट अनुप्रेषित