डालो

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

एक प्रकारको डोकोजस्तै चोयाले बनेको तर प्वाल नभएको भाँडो

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो डालोमा कति पाथी अट्छ ?
  2. अाज एक डालो सामान त्यहाँ पुर्‍याउनु छ ।