डङ्गुर
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
असङ्खेय नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
थुप्रो; थाक; रास
उदाहरण[सम्पादन गर्नुहोस्]
घरको वरिपरि फ़ोहरको डङ्गुर नलगाऊ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:A heap; A pile; A mass