ठूलाबडा
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
समाजमा ठूलो मानिएका
उदाहरण[सम्पादन गर्नुहोस्]
सत्तासँग सम्बन्ध भएका ठूलाबडा भारदारहरूका दरबारहरूमा निजी नाचघरहरू हुन्थे।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Elders