जुवाड़े

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

जुवा खेल्ने बानी भएको; जुवाड़ी

उदाहरण[सम्पादन गर्नुहोस्]

जुवाड़ेले सम्पत्ति मात्र नभएर स्वास्नी समेतलाई जुवामा हान्छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Gambler