सामग्रीमा जानुहोस्

जानु

Wiktionaryबाट

अकर्मक क्रिया

हिंड़नु

बुबा जनकपुर जानुभयो

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:To go

मर्नु

हजुरबुबा पोहोर स्वर्ग जानुभयो

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: To die

नष्ट हुनु

सम्पत्ति जानु दुःखको कुरो हो ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: to lose; to waste