जलस्रोत

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पानीको मुहान; पानी पाइने ठाउँ

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. नेपाल जलस्रोत सम्पदामा विश्वको दोस्रो धनी देश हो।