छाला

Wiktionaryबाट
छाला

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

शरीरको बाहिरी सतह बनेर रहने भाग

उदाहरण[सम्पादन गर्नुहोस्]

१. मालिसबाट छालामा मुलायमपन आउँछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Skin