चैन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. आनन्द; सुख सुविधा

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो दिन छोरा बुहारीले पनि सुख चैनको निन्द्रा पाएको अनुभव गरे ।
  2. निकै पर पुगे पछि दुवै मितले चैनको साँस फेरे ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Peace[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wiktionary.org/w/index.php?title=चैन&oldid=41637" बाट अनुप्रेषित