चलचित्र

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कुनै कथालाई अभिनय गरेको हल तथा टेलिभिजनमा हेर्न मिल्ने श्रव्यदृश्य सामग्री; सिनेमा

उदाहरण[सम्पादन]

समीक्षकले भने यो चलचित्रको उधुमै प्रशंसा गरेका छन्।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Movie