चरक
चरक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता'– का लेखक । २. शेषनागका अवतार मानिने तिनै आचार्य । ३. डुलुवा; बटुवा; पथिक । ~ संहिता— ना॰ चरक मुनिले लेखेको आयुर्वेदीय चिकित्सासम्बन्धी एक प्रसिद्ध ग्रन्थ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: