चर
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. जासुस; गुप्तचर; गूढपुरुष; सी॰ आई॰ डी) । २. दूत; कलियो । ३. घरको जग । ४. रोग । ५. सुइँको; भेद । वि॰ ६. हिँडडुल गर्ने; चल्ने; जङ्गम । ७. सजीव ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: