चम्बु
चम्बु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [चम्बू < सं॰ चमू] सानो मुख भएको टुटीवाल एक प्रकारको जलपात्र; एक प्रकारको लोहोटा ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: