चण्ड

Wiktionaryबाट

चण्ड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो । २. उष्ण । ३. फुर्तिलो । — ता— ना॰ चण्ड हुनाको भाव, गुण वा अवस्था; उग्रता; तीव्रता । > चण्डांशु— ना॰ सूर्य; रवि । चण्डातक— ना॰ १. बाहाँकटे चोलो । २. चरना; जाँघे । ३. छोटो पेटीकोट; साया ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: