चकित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. छक्क परेको; विस्मित; आश्चर्यमा परेको; अचम्भित; दङ्ग; वाल्ल परेको । २. प्रकम्पित; भयभीत; डराएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]नेताको चाला देखेर जनता चकित भए ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: