चँगेरो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
बाँस वा बेतको चोयाले बनेको फ़ल-फ़ूल हाल्ने; चँगेरी; बास्केट
उदाहरण[सम्पादन गर्नुहोस्]
मालीले चँगेरोभरि फूल टिपेर ल्याए ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Basket