ङिच्च

Wiktionaryबाट

ङिच्च

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ ङिच्+च] १. दाँत देखाएर हाँस्ने चालले; किच्च । २. जिल्ल; वाल्ल; पक्क; हिस्स । वि॰ ३. निराश भएको; जिल्लाराम परेको । > ङिच्चिनु— अ॰ क्रि॰ १. ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु । २. अलिअलि दाँत देखाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: