Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

== अर्थ ==ङ ५[सम्पादन गर्नुहोस्]

१. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौँ व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौँ वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ । २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन–उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ चिह्न ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. ङाअङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ङ&oldid=76792" बाट अनुप्रेषित