घोडो
घोडो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰ घोटके १. चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामालामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु । २. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा । ३. बुद्धिचालको खेलमा चालिने एक गोटी । स्त्री॰ घोडी ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: