घिरौँलो
घिरौँलो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [घिउ+औँलो] खस्रा र चोसाचोसा परेका पात, पहेँला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: