घिटीघिटी
घिटीघिटी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
क्रि॰ वि॰ १. मर्ने बेला सास रोकिई थुक निल्न पनि गाह्रो हुने किसिमले । ना॰ २. अन्तिम अवस्था; सास जान लागेको स्थिति ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: