घारी
घारी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ १. झ्याम्म परेको बाक्लो जङ्गल । २. लेकको फेदी वा बेसीका माझको ससानो वन । ३. फेदी वा घाँचको जमिन । ४. बाँस, निगालो, केरा आदिको झाब ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: