घार
घार
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [घरे ठूलो र मोटो काठलाई भित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो । घारघार घुरघुर— क्रि॰ वि॰ [घारघुर (बि॰)] १. कुकुर, ब्वाँसा आदि हिंस्रक पशुहरूले आफुसमा झगडा गर्दा कराउने चालमा । ना॰ २. त्यस्तो आवाज ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: