घाम
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
नढाकिएको सूर्यबाट निस्कने प्रचण्ड उज्यालो वा ताप
उदाहरण[सम्पादन गर्नुहोस्]
सबैलाई घामले पोलिरहेको छ।
एक दिन दिउँसो घाम लागेकाले न्यानो थियो।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: sun