घाजाँच
घाजाँच
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [घा+जाँच] कसैले कसैलाई कुटपिट गरेका अवस्थामा अड्डामार्फत चिकित्सकबारा घाउचोट, खतको रूप र अवस्था जाँच गराउने काम ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: