घलघल
घलघल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [अ॰ मू॰ घल्+अ (बि॰)] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी । > घलघलती/घलघली— क्रि॰ वि॰ अझ घलघल शब्द गर्ने किसिमले ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: