घर्कनु

Wiktionaryबाट

घर्कनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ १. घट्तै जानु; सिद्धिँदै जानु; घहरिनु । २. खस्कनु; अवनति हुनु । ३. ढल्कनु; बित्तै जानु । ४. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु । > घर्काइ— ना॰ घर्कने काम वा प्रक्रिया । घर्काइनु— क॰ क्रि॰ घर्कन लाइनु । घर्काउनु— प्रे॰ क्रि॰ घर्कन लगाउनु । घर्काहट— ना॰ घर्कने काम वा अवस्था ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: