घमन्ड
घमन्ड
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ आफआ६नो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रूप; अभिमान; सेखी; तुजुक, अहङ्कार; मैमत्ता । > घमन्डी— वि॰ घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: