घट्नु
घट्नु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अकर्मक क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
अ॰ क्रि॰ [प्रा॰ घट्टई+नु] १. कुनै वस्तु धेरैबाट थोरै हुनु; घटी हुनु; कम हुनु; छोटिनु । २. मासिनु; खर्च हुनु । ३. दुब्लो हुनु । अ॰ क्रि॰ [घट+नु] १. घटना हुनु; कुनै विषय घटित हुनु; संयोगले केही काम हुनु । २. दाँज्नु; मिल्नु । ३. दृष्टान्त वा उदाहरण दिनु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: