घटी
घटी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. चालीस पलाको समय; चौबीस मिनेटको अवधि; घडी । २. घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी । ३. सानो घडा । वि॰ [घट्+ई] कम; थोरै; न्यून; अल्प । ~ बढी— ना॰ सानोठूलो; घटबढ; कमबेसी ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: