घटाउ
घटाउ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ १. घटी हुने चाल । २. घटाउने काम वा क्रिया । ३. गणितमा बढी सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया । > घटाउनु— प्रे॰ क्रि॰ १. घट्ने पार्नु; कम गराउनु । २. मासिने वा खर्च हुने पार्नु । ३. छोटो हुने पार्नु; छोट्ट्याउनु । ४. दुब्लो तुल्याउनु । ५. ठूलो अङ्क वा राशि कटाउनु । ६. घटना घट्ने पार्नु । स॰ क्रि॰ ७. दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: