घटस्थापना
घटस्थापना
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. नौ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन शुक्ल प्रतिपदाका दिन घट (कलश॰ स्थापना गर्ने काम । २. कुनै पनि धार्मिक क्रिया वा देवदेवीका पूजाको आयोजनामा विधिपूर्वक गरिने, पानी भरिएको घडाको स्थापना ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: