घचेट्नु
घचेट्नु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
स॰ क्रि॰ १. कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु । २. बलपूर्वक ठेलेर कतैतिर सार्नु; हटाउनु । > घचेटाइ— ना॰ घचेट्ने क्रिया वा प्रक्रिया ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: