ग्राम्य

Wiktionaryबाट

ग्राम्य

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. गाउँसँग सम्बन्ध राख्ने; गाउँको । २. गाउँले; ग्रामीण । ३. गँवार; असभ्य । ४. फोहोर; अश्लील (शब्द) । ५. घरपाला (पशु) । ~ कर्म— ना॰ गाउँलेहरूको काम वा पेसा; गाउँको कामकाज । २. स्त्रीप्रसङ्ग । ~ दोष— ना॰ अशिष्ट शब्दको प्रयोग हुँदा पर्ने काव्यको दोष । ~ धर्म— ना॰ १. गाउँको र गाउँलेहरूको चालचलन वा धर्म । २. खेती; किसानी । ~ पशु— ना॰ मानिसका नजिकमा रहने गाईबस्तु, कुकुर, सुँगुर आदि; घरपाला पशु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: