गाहारो/गाह्रो
स्वरूप
गाहारो/गाह्रो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. मुस्किलसँग मात्र काम फत्ते गर्न सकिने; कठिन । २. असजिलो; अप्ठेरो । ~ साँगुरो/साँघुरो— वि॰ हे॰ खनखाँचो; गाह्रोसाङ्ग्रो; गाह्रोसाह्रो । ~ साङ्ग्रो— वि॰ असजिलो वा अप्ठेरो; मर्का पर्ने । ~ साह्रो— वि॰ व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाङ्ग्रो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Hard, Difficult, Tough etc.