गद्दी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
राजा, महाराजा आदि शासकहरूले आफ्नो कार्यभार औपचारिक रूपमा सुरू गर्दा बस्ने विशेष आसन
उदाहरण[सम्पादन गर्नुहोस्]
खाँचीका राजा आलम शाह कलिलो उमेरमा गद्दी आरोहण गरेका थिए।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: