गड्याबगुडुब

Wiktionaryबाट

गड्याबगुडुब

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ गड्याङ्+अ(बि॰)] १. मेघ गर्जंदाझैँ ठूलठूलो आवाज आउने किसिमले रू२. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदाझैँ आवाज निस्कने गरी । ना॰ ३. मेघको गर्जन; बादलको कड्काइ । ४. गडबड; गोलमाल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: