गठेरो

Wiktionaryबाट

गठेरो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [गठे+एरो] १. राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो । २. बुद्धि नभएको; गठे ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: