खिमी

Wiktionaryबाट

खिमी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [थ॰] थकाली परिवारमा कुनै व्यक्तिको मृत्यु हुँदा माउथलोमा दस–बाह्र फुट चाक्लो र चार फुटजति अग्लो पारी मानेका आकारमा ढुङ्गाले बनाइने र त्यसै खाडलमा अस्थि राखिने मठ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: