खरानी

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बलेर वा जलेर बाँकी रहेको धूलो

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. ओहो! त्यो घर त आगलागीले खरानी भएछ।