खडाजङ्गी

Wiktionaryबाट

खडाजङ्गी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [खडा+जङ्गी] दुई थरीका बीच कुनै कामकुरामा भएको चर्को भनाभन; धूमधामसितको बाझाबाझ; चर्काचर्की; भनावैरी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: