क्षीर

Wiktionaryबाट

क्षीर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. दूध । २. खीर । ३. जल; पानी । ४. रूखको दूधजस्तो सेतो चोब । — धि— ना॰ दूधजस्तो फीँज उठ्ने पानी भएको समुद्र । ~ सागर— ना॰ दूधको समुद्र वा दुग्ध–समुद्र पनि भनिने, सात समुद्रमध्ये एक ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: