क्षयरोग
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
फोक्सो वा शरीरका कुनै अङ्गमा किटाणुहरू प्रवेश गरी घाउ बनाउने र त्यो अङ्गलाई क्षय गराउँदै लैजाने घातक रोग; टिबी
उदाहरण[सम्पादन गर्नुहोस्]
१. क्षयरोगको सबैभन्दा बढी अर्थात् ८० प्रतिशत प्रभाव फोक्सोमा पर्छ।
२. उनले पाँच महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेकी छन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Tuberculosis