क्षतविक्षत
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
सग्लो रूप नरहने गरी टुक्रा टुक्रा र छिन्नभिन्न भएको
उदाहरण[सम्पादन गर्नुहोस्]
१. गोलीले फिलाबाट पसेर उनको पेट क्षतविक्षत पारेको थियो।
२. नेपाललाई क्षतविक्षत पार्न थुप्रै षड्यन्त्र नभएका होइनन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: