क्षण

Wiktionaryबाट

क्षण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन । २. एक मुहूर्तको बाह्र भागको एक भाग (चारपाँच सेकेन्ड वा तीस पला) । ३. आँखा झिम्काउन्जेलको समय; निमेष । ४. खाली समय; अवसर; मौका । — भङ्गुर— वि॰ १. छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर । २. क्षणसम्बन्धी; क्षणको; अस्थायी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: