कोलेस्ट्रोल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
असङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
जन्तुहरूको रगत तथा शरीरका विभिन्न तन्तुमा पाइने र बढी मात्रामा हुँदा रक्तचाप र मुटुका अन्य समस्या पैदा गर्ने एक प्रकारक चिल्लो पदार्थ
उदाहरण[सम्पादन गर्नुहोस्]
१. कोलेस्ट्रोल पशुजन्य चिल्लो पदार्थमा पाइने तत्त्व हो।
२. दहीले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत पुर्याउंछ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Cholesterol