कोचाइनु
स्वरूप
कोचाइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ कोच्न लगाइनु । कोचाउनु— प्रे॰ क्रि॰ जबर्जस्ती खुवाउनु; बेसरी खाँद्न लगाउनु । कोचाकोच— ना॰ परस्परमा वा जथाभावी र अव्यवस्थित पाराले कोच्ने काम; बेसरी हुल्ने काम; खाँदाखाँद ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- भाइले भात नखाएको देखेर आमाले उसलाई जबर्जस्ति कोच्चाउनु भयो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: