कुमारपाठी

Wiktionaryबाट

पाठी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ बोकासँग नमिसिएकी पाठी । — भृत्या— ना॰ १. गर्भिणी अथवा नवजात शिशुका रोगको चिकित्सा; प्रसूतिविद्या । २. गर्भिणी आइमाईहरूको प्रसूतिसम्बन्धी हेरविचार; प्रसूति विद्या । — सम्भव— ना॰ १. कुमारको जन्म । २. महाकवि कालिदासकृत एक प्रसिद्ध महाकाव्य । > कुमारामात्य— ना॰ प्राचीन कालको शासनपद्धतिमा उपमन्त्री वा सहायक मन्त्रीबराबरको एक पद ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: