कुनाउरो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
संज्ञा
अर्थ[सम्पादन गर्नुहोस्]
मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो
प्रयोग[सम्पादन गर्नुहोस्]
दाल कुटेपछि कुनाउरो राम्ररी राखे गाईलाई खोले हुन्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:The husk of lentils