किटाइ
किटाइ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [रू किट् -+आइ॰] १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया । २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया । [ > ] किटाइनु— क॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाइनु । २. कुनै कामकुरो तोक्न लाइनु । किटाउनु— प्रे॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाउनु । २. निधो गराउनु; तोक्न लाउनु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: